Techie IT
आईतबार, असार १०,२०८१

लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग्ने


काठमाडौँ, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।

सोमबार लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको कारण सरकारको छवी नै गिरेको भन्दै लोसपाले राजीनामा माग्ने भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
28°
Mostly Cloudy
5:09 am7:02 pm +0545