Techie IT
शुक्रबार, असार ६,२०८२

संखुवासभा कांग्रेस अधिबेशन : मतगणना जारी, सभापतिमा दीपक खड्काको फराकिलो अग्रता


संखुवासभा । नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्काले फराकिलो अग्रता लिएका छन् ।                              संखुवासभा जिल्ला अधिवेशनमा कुल १ हजार ३ सय ५२ मत खसेको थियो । जारी मतगणनामा ५ सय मत गणना हुँदा पूर्व राज्यमन्त्री खड्काले ४ सय २८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी राइमान राईले ५१ मत पाएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545