युवा संघको टर्च जुलुसमा झडप

काठमाडौँ । युवा संघले नयाँ बानेश्वरमा आयोजना गरेको टर्च जुलुसमा झडप भएको छ ।झडपमा दुवैतर्फ सामान्य घाइते भएका छन् ।
शुक्रबार भएको जुलुसमा सम्मिलित प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमा छिर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गामुडा प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो ।
युवा संघले आज सरकार खोज्ने भन्दै नयाँ बानेश्वरमा टर्च जुलुस आयोजना गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टर्च जुलुसमा झडप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्