Techie IT
सोमबार, वैशाख २२,२०८२

तारकेश्वरमा नगर उपप्रमुख सहित ११ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरे


तारकेश्वर नगरपालिकाको ११ जना जनप्रतिनिधिले आज काठमाडौको जिल्ला निर्वाचन पुगेर नेकपा एकीकृत समाजवादी दलमा सनाखत गरेका छन।

तारकेश्वर नगरपालिकाकि उपप्रमुख भवानी डोटेल धिताल वडा न २ का वडा अध्यक्ष रविन्द्र केसि वडा न ६ का वडा अध्यक्ष मधु कार्की वडा न ३का वडा सदस्य हरि शरण घिमिरे र ऋिषिराम अधिकारी वडा न २ का वडा सदस्य अर्जुन भण्डारी र सकुन्तला सुनवार वडा न ९ को सानू कान्छा महर्जन र श्री काजी बहादुर महर्जन वडा न ५ को वडा सदस्य राम कुमार दाहाल गरि तारकेश्वर नगरपालिका बाट ११ जनाले सनाखत गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545