चार दिनमा ८९ जना फरार प्रतिवादी पक्राउ

चितवन । चितवन प्रहरीले फरार प्रतिवादीहरुलाइ पक्राउ गर्ने अभियानलाइ तीव्र रूपले अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले संचालन गरेको “फरार प्रतिवादी पक्राउ” अप्रेसनका क्रममा चार दिनको अवधिमा विभिन्न शिर्षकमा सजाय पाइ फरार रहेका ८१ जना पुरूष र ८ जना महिला गरी ८९ जना फरार प्रतिवादीहरुलाइ प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद, सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकी फरार रहेका उनीहरुलाइ पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्मानित चितवन जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्