भरतपुरमा एक पुरुषको शव फेला

चितवन । चितवनमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरी स्रोतका अनुसार आज बुधबार साँझ ६ बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर २४ मा रहेको चेनडाँडास्थित केरुङ्गा खोलामा रहेको पुलबाट पाँच सय मिटर उत्तर साइडमा बाँसघारी भित्र नाम, थर खुल्न नसकेको एक ब्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
उक्त क्षेत्रमा शव फेला परेको खबर आए संगै अस्थायी प्रहरी पोस्ट नयाँबस्ती तथा ईलाका प्रहरी कार्यालय गितानगर सुन्दर चौलागाईंबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली घट्नास्थलतर्फ प्रस्थान भएको छ । घट्नाबारे थप बिस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्