Techie IT
आईतबार, माघ ६,२०८१

देउवाले काँग्रेसलाई भीख माग्ने अवस्थामा पुर्‍याए : पौडेल


काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताएका छन् ।

 

सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उनले आरोप लगाएका छन् ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामचन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
12°
Mist
6:53 am5:35 pm +0545