टोखामा स्वास्थ्यको कर्मचारीमाथि हातपात

काटमाडौ । टोखा नगरपालिका स्वास्थ्य शाखाको कर्मचारीमाथि हातपात भएको छ । टोखा ग्राण्डी अस्पतालमा खोप व्यवस्थापनको तयारी हुदै गर्दा टोखा निवासी ४८ वर्षीय रामकाजी थापा लगायतको समुहबाट ग्राण्डी अस्पातलमा खटिएका फोकल फर्सन हेल्थ असिस्टेन्ट बसन्त गैरेमाथी हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन ।
सरकारको मापदण्डअनुसार ५० बर्षभन्दा माथी उमेर समुहका र अन्य निर्देशन अनुसार मात्रै खोप वितरण गरिने भन्ने जानकारी गराउदै गर्दा एक्कासि त को होस् भन्दै आक्रमण प्रत्यक्षदर्शीले बताएका छन । ।
उक्त घट्ना पश्चात दोषिलाई कारबाहीको मागसहित नगरपालिका स्वास्थ्य शाखाद्बारा बिज्ञप्ति जारी गरि खोप वितरण कार्य स्थगित गरिएको जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्मचारीमाथि हातपात
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्