नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रयाक्टर नियन्त्रणमा

चितवन । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्रयाक्टरहरुलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईच्छाकामना गाउँपालिका ७ भोटी खोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ना ५ त ५२८६, लु ४ त, ना ५ त ८१९०, ना ५ त ८४८२, ना ७ त ६२९८ र ना ३ त ५०११ नम्बरको ट्याक्टर सहित कालिका नगरपालिका २ बस्ने बर्ष २१ को सन्देश तामाङ, कालिका नगरपालिका ३ बस्ने बर्ष २० को बिनोद तामाङ, ईच्छाकामना गाउँपालिका ७ बस्ने बर्ष २१ को खड्क सिह मोक्तान, सोही ठाउँ बस्ने बर्ष ३१ को रामलाल तामाङ, कालिका नगरपालिका ३ बस्ने बर्ष २१ को सरोज चौधरी, कालिका नगरपालिका २ बस्ने बर्ष २८ को श्यामकुमार गुरौलाइ नियन्त्रणमा लिइ थप कार्वाहीको लागी जिल्ला समन्वय समिति चितवनमा बुझाएकोमा उनीहरुलाइ प्रति ट्रयाक्टर दश हजार रुपैयाँ जरीवाना तिराइ छाडिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्