बागमती प्रदेश मुख्य सचेतक निरौला चढ्दै आएको गाडी अव बिरामीका सेवामा

बुढानिलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बागमती प्रदेश मुख्य सचेतक दिपक निरौलाले चढ्दै आएको गाडी बिरामीका लागी प्रयोग गर्न दिएका छन ।
मुख्य सचेतक निरौलाले गंभिर प्रकृतिका बिरामीलाई अस्पताल जान र आउन समस्या भएकोले बिरामीलाई अस्पताल पुर्याउनका लागी आफूले चढ्दै आएको गाडी प्रदान गरेको जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल प्रमूख प्रशासकीय अधिकृत राजेन्द्र कार्की , स्वस्थ शाखा प्रमूख कुमार दाहाल लगायतको उपस्थितिमा गाडी हस्तान्तरण गर्दै निरौलाले निषेधाज्ञा अवधिभर गंभिर प्रकृतिका बिरामीहरुको उपचारका लागी अस्पताल लैजान ल्याउन प्रयोग गरिने जानकारी दिएका छन।
महामारीमा आफ्नो सुविधा भन्दा पनि जनताको स्वास्थ प्रमुख रहेकाले आफूले सो निर्णय गरेको प्रमुख सचेतक दिपक निरौलाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपक निरौला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्