नुवाकोटमा पछिल्लो चौविस घण्टामा ९४ जनामा कोरोना

नुवाकोट, २२ बैशाख । नुवाकोटमा पछिल्लो चौविस घण्टाको अवधिमा ९४ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ ।त्रिशूली अस्पतालमा जाच गराउन गएका बिरामी मध्ये शंकास्पद १२ जना बिरामीको गरिएको एण्टिजेन परीक्षणमा थप ३ जनामा कोरोनाको सक्रमण पुष्टिभएसगैँ नुवाकोटमा एकैदिन कोरोनाको सक्रमितको सङ्ख्या ९४ पुगेको हो ।
अस्पतालले जिल्लाको विभिन्न स्थानमा गरेको परिक्षणमा जिल्लामा अहिलेसम्म कै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । अस्पतालले अस्पताल परिसरमा ८० जनाको पिसिआर परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने तादी गाउँपालिकामा २२ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । यस्तै दुप्चेश्वर गाउँपालिकामा ११ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्