बालाजुको जनमैत्री अस्पतालको खोप केन्द्रमा खोप लाउनेको घुँइचो
एकै दिनमा हजार भन्दा बढीले खोप लगाए

सीता पौडेल(अर्चना)
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुको जनमैत्री अस्पतालको खोप केन्द्रमा कोभिड — १९ विरुद्धको पहिलो र दोस्रो खोप लगाउनेको निकै ठूलो भिड लाग्यो ।
यस खोप केन्द्रमा एकै दिनमा एक हजार भन्दा बढीले खोप सेवा लिएको जनमैत्री अस्पतालका प्रमुख व्यवस्थापक उमेश पाण्डेले बताए । उनले भने, ‘ सरकारले १७ वटा खोप केन्द्र तोकेको भएता पनि अहिले जम्मा ८ वटा खोपकेन्द्रबाट मात्रै सेवा प्रवाह गरेकोले यस्तो भिड भएको हाम्रो अनुमान छ , तर हामी खोप लगाउनआउने जति सबैलाई छिटो र छरितो रुपमा खोप लगाएर पठाउने योजना लागेका छौं । ’
डब्लुएचओले समेत उत्कुष्ठ खोपकेन्द्रको रुपमा यस खोप केन्द्रलाई लिएको भन्दै उनले खोप लगाउने निर्धारित समय १० बजेदेखी ४ बजे सम्म भनिएता पनि उपस्थितहरुलाई साँझ सात बजेसम्मै बसेर खोप सेवा प्रदान गरेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : ##खोप लाउनेको घुँइचो, #बालाजु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्