एमालेका उपाध्यक्ष बामदेव गौतम पक्षको आज छुट्टै भेला

काठमाडौं, ३ चैत । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पक्षले आज छुट्टै भेला आयोजना गर्ने भएको छ ।
बल्खुस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेपछि हुने भेलामा अध्यक्ष केपी शर्मा अोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गरिने बताइएको छ ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्री अोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा यसअघि नै गरिसकेका छन् । ओलीले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर झलनाथ–माधव र बामदेव समूहको सबै जिम्मेवारी खोसेपछि दुवै समूह संस्थापनपक्षसँग रुष्ट बन्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बामदेव गौतम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्