टोखा नगरपालिकामा कहाँ लगाउन पाइन्छ कोभिड -१९ विरुद्धको खोप ? सूचि सहित
टोखा नगरपालिकामा फागुन २३ गतेदेखि कोरोना विरुद्धको कोभिड १९ खोप अभियान सुरु गरिने भएको छ। टोखा नगरवासीलाई खोप लगाउन जानू पुर्व आफुलाई पाएक पर्ने स्थानमा गइ उमेर खुल्ने नेपाल सरकारबाट जारी भएको परिचयपत्र लिएर जा हुन समेत नगरवासीहरुमा टोखा नगरपालिकाले अनुरोध गरेको छ।
टोखा नगरपालिकाका वडावासी नागरिकहरु लक्षित कोभिड(१९ खोप अभियानको लागी तीन वटा केन्द्रहरु पनि टोकिएको छ। ती केन्द्रहरुमा टोखा नगरपालिकाको वडा नं। १,२ र ३ को खोप केन्द्र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र टोखा २ , टोखा नगरपालिकाको वडा नं। ४,५,६,७,र ८ को खोप केन्द्र ग्राण्डी ईन्टरनेशनल अस्पताल र टोखा नगरपालिकाको वडा नं।९, १० र ११ को खोप केन्द्र अल नेपाल अस्पताल सामाखुसि टोकिएको टोखा नगरपालिकाकि उप – प्रमुख ज्ञानमाया डंगोलले बताएकी छन्।
यस चरणमा फागुन २३ गते देखि चैत्र २ सम्म ६५ वर्षदेखि माथिका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइनेछ भने त्यस्तै चैत्र ४ गते देखी चैत्र १५ गतेसम्म ५५ वर्षदेखी ६४ वर्ष सम्मका उमेर समुहका नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइने टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले बताउनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #कोभिड–१९ विरुद्धको खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्