वरिष्ठ गायक जगत मर्दन थापाको ८५ औ जन्मजयन्तीको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना

काठमाडौ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक जगत मर्दन थापाको ८५ औ जन्मजयन्तीको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
२०१८ सालमा माया लुकाई लुक्दैनु बोलको गीत भारतको कोलकातामा रेकर्ड गरेसँगै गायक थापाको गायन यात्रा शुरु गरेका थापाको ८४ वर्षको उमेरमा संक्रमणका कारण निधन भएको थियो ।
थापाको ८५ औ जन्मजयन्तीको अवसरमा आज बिहान रेडियो सिटिमा प्रोग्राम गरि गीत बजाउने र ब्याग्राउन्डमा थापाकै गीत लाली गुराँस फुल भन्दाू गीतको धुन बजाउने काम सम्पन्न भएको उनका छोरा मोहीत मर्दन थापाले बताए ।
उनका अनुसार टिचिङ अस्पताल माहाराजगन्जमा आगो दुर्घटनामा परेकी २६ बर्षकि राजबिराज सप्तरी घर भएकि संजू रजक नाम गरेकी महिला लाई केही लत्ता कपडा , खाध्द्यान्न सामग्री र औसधि खर्चका लागि केही आर्थिक सहयोग प्रदान गरिएको छ ।
बुवाल हजुरकै सम्झनामा आजै दिउसो ४ बजे देखि ६ बजे सम्मको समयमा गीतकार वसन्त बित्यासी थापा, मनोहर सुनाम,भोला पौडेल का साथमा साउन्ड डिजाइन स्टुडियो नक्सालमा गायक स्वयंले गाउनु भएको कुनै भेद भाव छैन ,प्रकृतिको सुन्दर बरदानू बोलको गीतमा पुनसाङ्गीतिक धुन स्याक्सोफोनको रेकडिङ्ग गर्ने काम गरिएको छ ।।
छोरा मोहीत मर्दन थापाका अनुसार सांझ ७ बजे आफ्नै निवासमा पारिबारिक र केही आफन्तजनहरु गीतकार वसन्त बित्यासी थापा, जयदेव कृष्ण श्रेष्ठ र राजु के.सिका साथमा दिप प्रज्वलन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जगत मर्दन थापा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्