ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खाेज्ने बसका सह-चालक पक्राउ
काठमाडाैँ । काठमाडाैँको कलंकीमा ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खाेज्ने बसका सह-चालक पक्राउ परेका छन् ।खड्कुले पुल सडक-खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरीलाई ५०० रुपैयाँकाे आर्थिक प्रलोभनमा पार्न खोज्ने बा ४ ख ४० ७६ नम्बरको बसका सह-चालक राजु लामा पक्राउ परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
निषेधित क्षेत्रमा बस रोकिएपछि ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा सह-चालक लामाले ५०० रुपैयाँ घुस ट्राफिक प्रहरीलाई दिन खोजेका थिए । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाव कलंकीमा बुझाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #घुस दिन खाेज्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्