नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । लोकसेवा आयोगले कोरोना भाइरस संक्रमणका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।
खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तो छ परीक्षा तालिका
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नायब सुब्बा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्