Techie IT
शुक्रबार, असार ६,२०८२

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना


२४ असोज–संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको छ ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब टेष्टपछि कोरोना संक्रमण पुष्टि भएको उहाँले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545