नेमकिपा भक्तपुरका १०७ कार्यकर्ताहरु नेकपा प्रवेश

भक्तपुरमा बिभिन्न पार्टीमा रहेका १०७ जना सदस्यहरु नेकपामा प्रवेश गरेका छन्।
भक्तपुरको सुर्य विनायकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा करिब १०७ जना सक्रिय नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।
नेपाल मजदुर किसान पार्टीका भक्तपुर नगरपालिकाका निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा नेमाकिपाका कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका बागमती प्रदेश सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्य एवं भक्तपुर पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्र, लगायतका अतिथिहरुको आतिथ्यतामा उक्त संख्याका कार्यकर्ताहरु नेकपा प्रवेश गरेका हुन।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पार्टी प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्