मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुङ्गा प्रहार

काठमाडौँ, १८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुङ्गा प्रहार भएको छ ।
काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेल सवार गाडीमा राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो ।
मुख्यमन्त्री पोखरेललाई नै ताकेर ढुंगा प्रहार भएको बताइएको छ । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, स्थिति साम्य पार्न प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको थियो । हाल घटनास्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आक्रमणबाट मुख्यमन्त्री पोखरेललाई केही भएको छैन भने गाडीमा भने क्षति भएको बताइएको छ । योजनावद्द ढंगले मुख्यमन्त्री पोखरेललाई निशाना बनाएर ढुंगा हानिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शंकर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्