मकालु बेस क्याम्प गएका युवकको मृत्यु

खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न पुगेका एक युवकको मृत्यु भएको छ । खाँदबारी नगरपालिका १ का २४ बर्षिय बिवेक श्रेष्ठको बेस क्याम्पबाट फर्किने क्रममा मृत्यु भएको हो ।
गएको १२ गते ७ जना युवाहरुको टोली जिल्लाको सदरमुकाम खाँदबारीबाट त्यस तर्फ हिडेका थिए । बाटोमा सामान्य बिरामी हुँदै गएका श्रेष्ठको शुक्रबार राती सुतेकै स्थानमा मृत्यु भएको यात्रामा सहभागी जानकी पोखरेलले जानकारी दिनुभयो ।
घटनापछि मृत्तकको शव हेलिकप्टरबाट खाँदबारी ल्याईएको छ । सनिबार घटनास्थल तर्फ उडेको हेलिकप्टरले आईतबार विहान खाँदबारी ल्याएको हो । श्रेष्ठको लेक लागेर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्