कांग्रेसका केन्द्रीय सदस्यहरुलाई कोरोना, केन्द्रीय कार्यसमितिको बैठक स्थगित
नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्यहरु र अन्य केही व्यक्तिसहित १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएकोले तत्कालका लागि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ। पार्टी कार्यालयमै स्वाब लिएर कोरोना परिक्षण गरिएका मध्ये धेरैको रिपोर्ट नेगेटिभ आएको छ भने केहि केन्द्रिय सदस्यसहितको रिपोर्ट पोजिटिभ आएको हो।
आज आइतबार बस्ने भनिएको केन्द्रिय कार्यालयको बैठक पनि स्थगित भएको छ भने उक्त बैठक २४ गते बस्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाशशर्माले जानकारी दिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्