टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या १००१ पुग्यो
काठमाडौं ,असोज १८/नविना श्रेष्ठ
टोखा नगरपालिकामा कोरोना सङ्क्रमित सख्या १००१ जना पुगेको छ। संक्रमित भएका पुरुष सख्या ५७२ जना रहेको र महिला सख्या ४२९ जना रहेका छन्।
हाल सम्म सकृय संक्रमित ३१७ जना रहेको र निको हुनेको संख्या ६८० जना रहेका छन्। ४ जनाको मृत्यु भइसकेको छ। सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या भने २६५ जना रहेको र अस्पतालको आइसोलेसनमा ४२ जनाका छन्। १० जना भने सम्पर्क विहिन भएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

वडा गत विवरण अनुसार वडा नं १मा – २४ जना वडा नं २ मा ५४ जना वडा नं ३ मा ११७ जना वडा नं ४ मा ४९ जना वडा नं ५ मा १०९जना वडा नं ६ मा १०५ जना वडा नं ७ मा १०८जना वडा नं ८मा १११ जना वडा नं ९मा ६६ जना वडा नं १०मा ८२ जना वडा नं ११ मा-७६जना अन्यमा २६ जना गरी संक्रमित सख्या १००१ जना रहेका छन्।
CICT Team ले ६ जना नयाँ थप संक्रमित हरुको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना थप संक्रमित भर्ना भए सँगै हाल सम्म २२ जना संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकि छन ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्