Techie IT
सोमबार, असार १६,२०८२

काँठ चक्रपथको निर्माणमा मन्त्रि सहित टोखा तारकेश्वरका जनप्रतिनिधि


बागमती प्रदेसका  भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुंयाल सहित टोखा र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले उपत्यका काँठ चक्रपथ खण्डको निरीक्षण गरेका छन।

काठमाडौं उपत्यकाको काँठ क्षेत्रलाई जोडेर निर्माण भैरहेको चक्रपथको महत्वपूर्ण खण्ड रहेका दुवै नगरपालिकाका जनप्रतिनिधिहरु सहित निर्माण प्रगति ,समस्या र थप योजनाका वारेमा छलफल सहित उक्त अवसरमा स्थलगत निरीक्षण गरिएको थियो।

मन्त्रि फुयाल सहित  टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल  ,तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा,उपप्रमुख भवानी डोटेल  सहितको टोलीले  काठ चक्रपथ अन्तर्गतको झोर,साङ्ला,काभ्रेस्थली,जितपुर सडक खण्डको  निरीक्षण गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #काँठ चक्रपथ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am7:04 pm +0545