सामाजिक कार्यमा अग्रसर हुँदै परशुराम युवा संगठन
डडेल्धुरा । परशुराम युवा संगठनले सामाजिक कार्यहरुमा आफ्नो उपस्थिती जनाउदै आइरहेका छन। सामाजिक विकृति र विसङ्गतिको विरुद्धमा अभियाननै थालेका उनिहरु समाजलाई नै सहि दिशातर्फ धकेल्न उद्धत छ्न ।
यसैविच उनिहरुले परशुराम नगरपालिकामा विशादी युक्त कच्चा मदिरा दिन दुइगुना रात चौगुना को हिसाबले बिक्री बितरण तथा उत्पादन भईरहेको छ जसका कारण कयौं मानिसहरु ले ज्यान गुमाईसकेर पनि स्थानिय प्रसासन र नगरपालिकाले मुख मा दही जमायर मझेरी बाट टुलुटुलु रमिता हेरिरहेको परशुराम युवा संगठनले निष्कर्ष निकालेको छ ।
तुरुन्त यस मा न्यायोचित कदम चाल्न परशुराम युवा संगठनले सम्बन्धित निकायलाई अनुरोध गरेको परशुराम युवा क्लवका संयोजक रोहन एरले बताउनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #परशुराम युवा संगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्