Techie IT
शुक्रबार, असार ६,२०८२

काठमाडौँ महानगरका मेयर शाक्य कोरोनामुक्त


भदौ । काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कोरोना जितेका छन् ।

उनको निजी सचिवालयका अनुसार शाक्यको पछिल्लो पटकको परीक्षणमा कोरोना नेगेटिभ आएसँगै उनी कोरोनामुक्त भएका हुन् । उनी थप केही दिन आराम गरेर काममा फर्किने बताइएको छ ।

भदौ १५ गते कोरोना पुष्टि भएका उनी १३ दिनको आइसोलेसन बसाइसपछि निको भएका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्या सुन्दर शाक्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Drizzle
5:07 am7:03 pm +0545