चितवनमा थप १२ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि
चितवनमा थप १२ जना प्रहरीमा कोरोना भाइरस (कोभिड – १९) संक्रमण पुष्टि भएको छ ।
वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत १२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरी स्रोतका अनुसार १४ जनाको स्वाव परीक्षण गर्ने क्रम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै २९ जना कार्यारर्त वर्डा प्रहरी कार्यालय नारायणगढमा हालसम्म १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यसअघि गरिएको परीक्षणका क्रम्मा कार्यालय प्रमुख रविन बाबू रेग्मी सहित चार जनामा प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : ##चितवन #नेपालप्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्