Techie IT
बिहीबार, माघ १०,२०८१

भारतमा कोरोना संक्रमितको संख्या दैनिक लाख नजिक


पछिल्लो समय कोरोना संक्रमणले विश्व आक्रान्त भएको बेलामा भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ का ९५ हजार ७३५ नयाँ संक्रमित थपिएका छन् ।

भारतमा यो संख्या हालसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो भने विश्वभरिमा धेरै संक्रमणको दोस्रो स्थानमा पनि छ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४४ लाख नाघेको छ । मृत्यु हुनेको संख्या पनि ७५ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १७२ जनाको मृत्यु भएको हो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #corona update, #india


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545