Techie IT
आईतबार, माघ १३,२०८१

नागार्जुन नगरपालिकामा १४९ जनाको स्वाव संकलन


नागार्जुन नगरपालिका वडा नं ६ मा पोलिमियर चेन रियाक्सन (PCR ) परिक्षणका लागि १४९ जनाको स्वाव संकलन गरिएको छ। नागार्जुन नगरपालिकामा कोरोना संक्रमितहरुको शंख्या बढे संगै संक्रमितहरुको सम्पर्कमा आएका र जोखिम क्षेत्रमा रहेका व्यक्तिहरुको परिक्षण गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

कोरोना प्रकोप नियन्त्रण रोकथाम अभियानको अभियानमा नगरपालिका सक्रिय रहेको र नगरवासीका लागि कुनै पनि आपतकालीन अवस्था आएमा जनप्रतिनिधिहरुलाई सम्पर्क गर्नका लागि शाखाले आग्रह गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Mist
6:51 am5:40 pm +0545