टोखामा कोरोना संक्रमितको संख्या २९३ पुग्यो

शोभा तामाङ
काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २९३ पुगेको छ । जसमा १२९ जना निको भएका छन् । टोखा नगरपालिका वडा नं. ५ मा मात्र ४१ जना कोरोना संक्रमित रहेका छन् । जसमा २५ जना सक्रिय संक्रमित छन् भने १६ जना निको भइसकेका छन् ।
टोखा नगरपालिकामा आज १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १७ जनाको कन्ट्रयाक ट्रेसिङको आधारमा ६३ जनाको स्वाव संकलन गरिने भएको छ। आज तिलिङटार मा.बि. मा ८८ जना कन्ट्रयाक्ट ट्रेसिङमा पहिचान गरिएकाहरुको स्वाव संकलन गरिएको छ । अहिलेसम्म टोखामा कोरोना पोजेटिभ देखिनेको संख्या २९३ पुगेको छ ।
प्रदेश स्तरको आइसोलेसन अस्पताल बनाइएको टोखा २ स्थित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना बाट ५ जना निको भएका कारण १० जना मात्र संक्रमितहरु रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्