Techie IT
सोमबार, वैशाख २२,२०८२

नार्गाजुन नगरपालिकाले ६० बर्ष कटेका बृद्ध ,दिर्घरोगी र दलितहरुको निशुल्क कोरना बिमा गराउने


काठमाडौ । नार्गाजुन नगरपालिकाले ६० बर्ष कटेका बृद्ध ,दिर्घरोगीहरु , दलित , बिपिन्न र जनप्रतिनिधिहरुको निशुल्क बिमा गर्ने भएको छ ।

नगरपालिकाको निर्णय अनुसार प्रति ब्यक्ती १ लाख रुपैया बराबरको बिमा गराउने नगर प्रमुख मोहन बस्नेतलले साझापाना अनलाइनलाई बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुन नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545