तारकेश्वरमा हाल सम्म ५७ जना कोरोना संक्रमित

तारकेश्वर नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ पुगेको छ ।
नगर स्वास्थ्य शाखाले तयार गरेको आंकडा अनुसार नगरपालिका भित्र संक्रमितको संख्या ५१ पुगेको हो ।
नगरपालिकाको आंकडा अनुसार वडा नं १० मनमैजुमा सबैभन्दा धेरै २० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं ५ गोलढुंगामा १३ जनालाई कोरोना संक्रमण भएको छ ।
वडा नं ११ नेपालटार र वडा नं ८ मनमैजुमा ६-६ जनालाई भाइरसको संक्रमण देखिएको छ । वडा नं २ मा २ जना, वडा नं ४ मा ३ जना र वडा नं ९ मनमैजुमा १ जना सक्रिय संक्रमित रहेको नगरपालिकाको आंकडा रहेको छ । यस बाहेक नगरको वडा नं १ सांग्लामा एकैपरिवारका तीनजनालाई कोरोना भाइरसको संक्रमण भएको वडा कार्यालयले यसअघि नै पुष्टि गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना, #तारकेश्वर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्