अछाम बाढीपिडितको उद्धार तथा राहतमा जुट्न मन्त्री लेखराज भट्ट को विशेष पहल

अछामको रामारोशन गाउँपालिका–५ मा थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।
रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ ।
रामारोशन गाउपालिकाको कैलाश खोलामा आएको बाढिले कैलास खोलाको तटीय क्षेत्रमा ठूलो धनजनको क्षेती पुर्याएकोछ र सोही गाउपालिकाको वार्ड नं. ५ सैनिमा बाढीले व्यापारी पाँच परिवारसहित १९ जना बेपत्ता भएको र बेपत्ता मध्ये ४ जनाको लास प्राप्त भएको जानकारी गाउपालिका उपाध्यक्ष सरस्वती रावल ज्युबाट प्राप्त भएकोछ।
उनले मृतकप्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवारमा गहिरो दुख व्यक्त गरेका छन । दुखको घडीमा उद्धार तथा राहतमा जुट्न सम्पुर्ण दाजुभाई दिदिबहिनी,स्थानिय पार्टी कमिटी, स्थानिय सरकार,प्रदेश सरकार, संघीय सरकार, त्यहाँबाट निर्बाचित जनप्रतिनिधि प्रहरी प्रशासन पत्रकार लगायतका सरोकारवालाको ध्यानाकर्षण समेत गरायका छन ।
यि हुन बेपता हुने १७ जना
१ चन्द्र ब साउद
२ बशुन्धरा साउद
३ नन्द सिं साउद
४ गंगा साउद
५ रुपेस साउद
६ जाेगा साउद
७ नबिन साउद
८ कबिता बुढा साद
९ अमर ब शाह
१० पबित्रा शाह
११ समिर शाह
१२ लालसरा शाहि
१३ बशन्त शाहि
१४ गाैरि शाह
१५ समझना शाह
१६प्राप्ति साउद
१७बिमा साउद
यसै बिच बेपत्ता भएका लाई तत्काल राहत,उद्दारको ब्यवस्थापन गर्ने आपूर्ति मन्त्री लेखराज भट्ट को विशेष पहल गरेका छन । तत्काल हेलिकप्टर र उद्दार सामाग्री पठाउन गृहमन्त्री राम बाहादुर थापाले प्रतिबद्धता सहित सम्बन्धि निकायलाई निर्देश दिनु भएको अनेरास्ववियू नेता डि.बि साउतले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #अछाम बाढीपिडित, #लेखराज भट्ट
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्