Techie IT
शनिबार, चैत्र २८,२०८२

उपत्यकामा संक्रमितको संख्या बढ्दो, आज थपिए १३४


मंगलबार मात्र काठ्मान्डौ उपत्यकामा संक्रमितको संख्या १३४ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्