विद्यार्थी भर्ना र परिक्षा संचालन असोज बाट मात्रै
आउँदो भदौ बाट सन्चालन तथा भर्ना गर्नका लागी अनुमति पाएका सबै विद्यालयहरुलाई तत्काल विद्यालय संचालन नगर्नका लागी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले प्रस्ताव गरेको छ।
कोरोना भाईरसको संक्रमणको कारण नेपाल भरि नै संक्रमित र मृतकको संख्या बढेपछि सिसिएमसीले असोज बाट मात्र विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न प्रस्ताब गरेको हो।
क्याटेगोरी : समाचार
ट्याग : #exam, #school open
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्