Techie IT
सोमबार, वैशाख २२,२०८२

नुवाकोटमा थप ७ जनामा कोरोना भाईरस संक्रमण


नुवाकोटमा आज थप ७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ।

संक्रमितहरुमा विदुर नगरपालिकाका ६ र पन्चकन्या गाँउपालिकाका १ जना रहेका छन्। उनिहरुलाई अहिले अस्पताल लैजाने तयारी भैरहेको छ। यो संगै नुवाकोटमा संक्रमित व्यक्तिको संख्या ५३ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या १० रहेको छ।

आज थपिएका संक्रमितहरुलाई जिल्ला अस्पतालमै उपचार गरिने छ भने ५ जना काठ्मान्डौ र ५ जना नुवाकोटमा नै उपचार गराईरहेका छन् । शुक्रबार एकैपटक समुदायस्तरमा देखिएको संक्रमणले नुवाकोट लकडाउन गरिएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545