भारतमा कोरोना संक्रमितको संख्या २० लाख नजिकै

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख आठ हजार दुई सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार पाँच सय नौ जनामा कोरोना पुष्टि भएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना संक्रमण भएर आठ सय ५७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३९ हजार सात सय ९५ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्