Techie IT
सोमबार, असार १६,२०८२

संक्रमितको संख्या बढन थालेपछि सरकारले प्रदेश २ मा पठायो उच्चस्तरीय स्वास्थ्य टोली


पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्याधिक देखिएपछि सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।
साउनमा मात्रै १० जनाको मृत्यु भएपछि डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्च स्तरीय टोली प्रदेश २ को वीरगञ्ज र जनकपुरमा पठाइएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545