Techie IT
सोमबार, असार १६,२०८२

मुस्लिम आयोगको विज्ञप्ती , घरमै बसेर मनाउनुस ईद


काठमाडौँ — कोरोना भाइरसको संक्रमणको जोखिमताको कारण मुस्लिम आयोगले घरमै बसेर ईद उल अज्हा मनाउन आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति मार्फत आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको ईदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर ईद उल अज्हा मनाउन आग्रह गरेका हुन्


क्याटेगोरी : समाचार
ट्याग : #ईद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545