मुस्लिम आयोगको विज्ञप्ती , घरमै बसेर मनाउनुस ईद
काठमाडौँ — कोरोना भाइरसको संक्रमणको जोखिमताको कारण मुस्लिम आयोगले घरमै बसेर ईद उल अज्हा मनाउन आग्रह गरेको छ ।
शुक्रबार एक विज्ञप्ति मार्फत आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको ईदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर ईद उल अज्हा मनाउन आग्रह गरेका हुन्
क्याटेगोरी : समाचार
ट्याग : #ईद
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
- ६नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ७काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ८नेपालटारको ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा तोडफोड र ताला
तपाईको कमेन्ट लेख्नुहोस्