Techie IT
आईतबार, माघ ६,२०८१

एकता महाधिवेशन मंसिरमा गर्ने प्रधानमन्त्री ओलीको नयाँ प्रस्ताव


काठमाडौँ,  साउन । सत्तारुढ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा पार्टीको महाधिवेशनको नयाँ प्रस्ताव ल्याएका छन् ।

प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन ल्याएका हुन् ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले प्रधानमन्त्री एवम् अध्यक्ष दुवै पद छोड्न दवाद दिएपनि दुवै पद नछाड्ने अडानमा अडिग रहेका ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव ल्याएका हुन् ।

यद्यपि नेताहरुले प्रधानमन्त्री ओलीलाई लिखितरुपमा प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mist
6:53 am5:35 pm +0545