Techie IT
सोमबार, वैशाख २२,२०८२

काठमाडौंमै देखियो सलह ,दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि (फोटोफिचर)


काठमाडौंको आकाशमा पनि सलह देखिएको छ । काठमाडौं महानगरपालिका –१६ वनस्थली क्षेत्रमा सलहको ठूलो समूह देखिएको स्थानीयले बताएका छन् । काठमाडौंको उत्तरमा पर्ने नागार्जुन र रानीवन क्षेत्रमा पनि सलह देखिएको छ ।

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ ।

आइतबार दिउँसो ४ बजे सिन्धुली आइपुगेको सलहको समूह काभ्रे हुँदै सिन्धुपाल्चोकको सिपाघाट पुगेको थियो । काठमाडौं आउने सलह त्यही हो वा नयाँ भन्ने नखुलेको प्राविधिकहरुले बताएका छन् ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमै देखियो सलह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545