टोखा नगरपालिकामा १०६ उजुरी
टोखा नगरपालिकामा तिन वर्षमा १६ वटा उजुरीहरु परेको छ। हरेक सोमवार बिहान १० बजे देखि ५ बजे सम्म चल्ने टोखा नगरपालिकाको इजलासमा आव २०७४/७५ मा ३१ , २०७५/७६ मा ३६ र २०७६/७७ मा ३९ वटा उजुरी परेको थियो।
टोखा नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप कर्ताको व्यवस्था गरेर सामान्य मुद्दा मिलाउने प्रयास गरिएको जानकारी दिदै उपप्रमुख ज्ञानमाया डंगोलले न्याय सम्पादनको अनुभव र ज्ञान अभिवृद्धि गर्नका लागि अवलोकन भ्रमण गरिएको पनि उल्लेख गरेकी छन।
नगरपालिकाको सातौ नगर सभामा उपप्रमुख ज्ञानमाया डंगोलले प्रस्तुत गरेको प्रतिवेदनमा २४ वटा मुद्दा फैशला गरिएको छ भने २० वटा मेलमिलाप गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानमाया डंगोल, #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्