टोखाका सक्रिय मेयर अधिकारी : आधारात सम्म बसेर सडक पिच (भिडियो)

काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी रातीको समयमा पनि सडक पिच गर्ने अभियानमा सक्रिय भएर लाग्नुभएको छ ।
नगर प्रमुख प्रकाश अधिकारी गएराती आफै रातभर बसेर ग्रिनलायाण्ड बाट दाहाल गौंडा सम्म करिव ४ सय मिटर सडक बाटो पिच गराउनुभएको छ ।
नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना र कार्यक्रमहरु सञ्चालिन गरिरहेको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिका लागि परेको पनि बताउनुभएको छ ।
अधिकारीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय अभियानलाई सफल पार्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु लागेको पनि बताउनुभएको छ ।
भिडियो हेर्नुहोस
क्याटेगोरी : समाचार
ट्याग : #टोखाका सक्रिय मेयर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्