Techie IT
बिहीबार, असार ५,२०८२

किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता, विमलाले गरिन् गोल


काठमाडौं । आज सुरु फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले किर्गिस्तानविरुद्ध पहिलो अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको १०औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालकी विमला चौधरीले हेडमार्फत गोल गरिन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता, #विमलाले गरिन् गोल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545