दोस्रो स्थानमा उक्लियो आर्सनल

काठमाडौँ, पुस १८ गते । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–१ गोलले हरायो । आर्सनलले पुनरागमन जित निकालेको हो ।
आर्सनलको जितमा गाब्रियल जिससले २९औँ, मिकेल मेरिनोले ५०औँ र गाब्रियल मार्टिनेलीले ५३औँ मिनेटमा गोल गर्नुभयो ।
ब्रेन्टफोर्डका लागि ब्रायन एमबोउमोले १३औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । जितसँगै १९ खेलबाट ३९ अङ्क बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको हो ।
शीर्षस्थानमा रहेको लिभरपुलको समान खेलबाट ४५ अङ्क छ । पराजित ब्रेन्टफोर्ड २४ अङ्कसहित १२औँ स्थानमा छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #दोस्रो स्थानमा उक्लियो आर्सनल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्