Techie IT
आईतबार, वैशाख २१,२०८२

सुदूरपश्चिमका बलर हाबी हुँदा जनकपुर ५१ रनमा अलआउट, चाख्यो पहिलो हार


काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #चाख्यो पहिलो हार, #सुदूरपश्चिमका बलर हाबी हुँदा जनकपुर ५१ रनमा अलआउट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:19 am6:41 pm +0545