उज्वल बने खेलको म्यान अफ दी म्याच
प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २५, शुक्रबार ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को शुक्रबारको खेलमा बालकोटव्वाइज फुटवल क्लव विजयी भएको छ । भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा शुक्रबार दिउँसो सम्पन्न खेलमा वालकोटव्वाइज क्लवले दिब्येश्वरी फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको हो। बालकोट व्वाइजको तर्फबाट उज्वल बिस्ट, सुदिपभण्डारी र सनोद राणाभाटले एक एक गोल गरे। खेलको म्यान अफ दी म्याच बालकोट व्वाइज फुटवल क्लवका उज्वल बिस्ट घोषितभए ।
- प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको आयोजकले बताएको छ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्