उज्वल बने खेलको म्यान अफ दी म्याच

प्रदीप ढकाल ,भक्तपुर
जेष्ठ २५, शुक्रबार ।
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को शुक्रबारको खेलमा बालकोटव्वाइज फुटवल क्लव विजयी भएको छ । भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा शुक्रबार दिउँसो सम्पन्न खेलमा वालकोटव्वाइज क्लवले दिब्येश्वरी फुटवल क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको हो। बालकोट व्वाइजको तर्फबाट उज्वल बिस्ट, सुदिपभण्डारी र सनोद राणाभाटले एक एक गोल गरे। खेलको म्यान अफ दी म्याच बालकोट व्वाइज फुटवल क्लवका उज्वल बिस्ट घोषितभए ।
- प्रतियोगितामा जम्मा ९ क्लबको सहभागिता रहेको आयोजकले बताएको छ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्