Techie IT
सोमबार, वैशाख २२,२०८२

टोखा २ मा उत्पला एजुकेशनल अर्गनाईजेसनको समन्वयमा आधारभूत मन्टेश्वरी शिक्षक तालिम


टोखा काठमाडौं । टोखा नगरपालिका २ मा ३ महिने आधारभूत मन्टेश्वरी शिक्षक तालिमको उद्घघाटन भएको छ ।

उत्पला एजुकेशनल अर्गनाईजेसनकी अध्यक्ष सरीता मर्हजनका अनुसार वडा नं २ संगको सहकार्यमा आधारभूत मन्टेश्वरी शिक्षक तालिमको उद्घाटन भएको हो ।

अध्यक्ष मर्हजनका अनुसार वडा नं २ भित्र बसोबास गर्ने २५ जनाले यो तालिम पाउनेछन । आज एक भब्य समारोह बिच भएको कार्यक्रममा टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङ , वडा अध्यक्ष धरबेन्द्र श्रेष्ठ , नगर शिक्षा अधिकृत खगेनद्र सिंग धामी,,वडा सचिव सालिकराम गौतम, वडा सदस्यहरु एवं सहभागीहरुको उपस्थीती रहेको थियो ।

वडा भित्र बसोबास गर्ने वडाबासीहरुको रोजगारी प्रर्बदन गर्नका लागी सो तालिमको आयोजना गरिएको बताइएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #उत्पला एजुकेशनल अर्गनाईजेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Partly Cloudy
5:19 am6:41 pm +0545