Techie IT
सोमबार, वैशाख २२,२०८२

टोखामा वडाको सूचना बेवास्ता गरेपछी डोजर चलाएर बगुर फर्म हटाइयो


टोखा काठमाडौं । टोखा नगरपालिका वडा नं ३ मा अवस्थित बिष्णुमति करीडोरमा बगुर फर्ममा डोजर चलाइएको छ । वडा नं ३ को वडा कार्यालय अनुसार बिगत ९ महिना देखि समय समयमा बगुर फर्म हटाउनु सूचना तथा वडाको आग्रहलाई अटेरी गरेपछि सो स्थानका बंगुर फर्म हटाइएको हो ।

स्थानीय स्तरमा वातावरणनै प्रतिकुल हुने गरी सार्बजनिक जग्गा समेत ओगटेर बनाइएका संरचना हटाइएको हो ।

र्फम हटाउन जनप्रतिनिधि , कर्मचारी , दल प्रतिनिधि , क्लब सघंसस्थाहरु र सरोकारवालाहरुको उपस्थीतीमा हटाइएको हो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #बगुर फर्म हटाइयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545